मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मध्यपश्चिम विश्वविद्यालय
आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन ‘अल्टिमेटम’
नेपाल फ्ल्यास
असोज ०६, २०७८
कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आज साँझसम्म वार्तामा आउन आग्रह गरेको हो । विश्वविद्यालयले तालाबन्दीका कारण...
आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति
नेपाल फ्ल्यास
भदौ १३, २०७८
कर्णाली । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो...
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड
नेपाल फ्ल्यास
साउन २७, २०७८
कर्णाली । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम) मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड...
विद्यार्थी संगठन र प्रहरीबीच झडप, सात विद्यार्थी घाइते
नेपाल फ्ल्यास
साउन २६, २०७८
सुर्खेत । आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच झडप हुँदामध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त बनेको छ । मंगलबार साँझविद्यार्थीर प्रहरीबीचझडप हुँदा अखिल (क्रान्तिकारी) मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायत सात जना विद्यार्थी नेताहरु घाईते भएका छन् । ९ जनालाई प्रहरीले नियन्त्रणमा...
विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको भन्दै मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ । परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको उपकुलपति प्रा. डा....
मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा पौडेल नियुक्त
नेपाल फ्ल्यास
असोज १४, २०७७
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौं...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय