कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रवक्ता श्रेष्ठ
२७ गते विशेष अधिवेशन असल नियतले बोलाइएको होइन : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजीललेप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै श्रेष्ठले सो बताएका हुन्...
निर्वाचन आयोगको भूमिकाप्रति श्रेष्ठको असन्तुष्टि
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका नेता नारायणकाजी श्रेष्ठलेनिर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएकाछन् । शनिबार सामाजिक सञ्जालमार्फत् संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा आयोगले विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको बताउँदै नेता...
प्रवक्ता श्रेष्ठ भन्छन् : पार्टी एकताको रक्षा भएको छ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
नेपाल कम्युनिस्ट पार्टीक नेता तथा प्रवक्तानेकपाकानारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् । प्रवक्ता श्रेष्ठलेआइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले...
प्रवक्ता श्रेष्ठ भन्छन् : प्रधानमन्त्रीले विवेक पुर्याएर निष्कर्ष निकाल्नुपर्छ
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तानारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीपार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलेकोरोनाका कारण तत्काल धेरै मात्रामा मानिस जम्मा हुन नमिल्ने भएकाले कुनै ठूला कमिटी र बैठक बस्ने सम्भावना नरहेको बताएकै...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय