मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रदेशसभा
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट
नेपाल फ्ल्यास
जेठ १६, २०७८
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। जेठ ११ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजका लागि बजेट अधिवेशन बोलाएकी हुन्। अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरूले बोल्ने तालिका तय भएको छ। यस प्रदेशमा आगामी...
गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागिस्थगित भएको छ ।राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको हो। सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक...
माधव समूहले प्रदेश-१ मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेकपा एमाले नेपाल समूहलेप्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएपछि मुख्यमन्त्री राईकोपद जोगिएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहकाप्रदेशसभा सदस्य सहभागी भई अविश्वासको प्रस्ताव फिर्ता लिने...
कांग्रेसको रणनीति : प्रदेशसभाको विषयमा मौन बस्ने
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । दाहाल-माधव पक्षीय नेकपालेप्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पेस अविश्वास प्रस्तावको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल सुरु गरेको छ । दुवै प्रदेशमा निर्णायकको रुपमा देखा परेकोप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबारप्रदेश १ का नेताहरुसँग आफ्नै...
मन्त्री तुम्बाहाङ्फे भन्छिन् : प्रदेशसभा पनि विघटन हुनसक्छ
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । मन्त्री तुम्बाहाङ्फेलेसोमबार विराटनगरमा सो कुरा बताएकी हुन् । केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुनअनुसार प्रदेशसभा विघटन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय