मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पार्वत गुरुङ
राष्ट्रपतिको बङ्गलादेश भ्रमणमा तीन सम्झौता हुन्छ : प्रवक्ता गुरुङ
नेपाल फ्ल्यास
चैत ०८, २०७७
राष्ट्रपति विद्यादेशी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । मन्त्रिपरिषद्का पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले...
सरकार विचलित छैन : प्रवक्ता गुरुङ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका छन् । साधना कला केन्द्र र नेपाल साङ्गीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार कुनै पनि विषयमा...
ताजा जनादेश अहिलेको आवश्यकता हो : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले ताजा जनादेश अहिलेको आवश्यकता भएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरुबारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गरेको जानकारी दिए । निर्वाचनको...
मुलुकलाई समृद्धिमा लैजान प्रतिनिधिसभा विघटन : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताएका छन् । लिभिङ विथ आइसिटीले शनिबार आयोजना गरेको पाँचौँ आइसिटी अवार्ड२०२० कार्यक्रममा उनले मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका...
‘जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ’
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा आइतबार...
कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा दोलखाली सर्जक (पुस्तक समीक्षा)...
सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराउने सञ्चारमन्त्रीको प्रतिवद्धता
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हक हित प्रवद्र्धन तथा संरक्षण समितिका पदाधिकरीहरुसँगको भेटमा मन्त्री गुरुङले यस्तो बताएका हुन् । मन्त्रालयको जिम्मेवारीमा आएदेखि...
विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिन सञ्चारमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड तत्काल वितरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन अनलाईनमार्फत् संचालन हुने गरी विद्यार्थीहरुलाई...
सञ्चार क्षेत्रका कानूनमा 'मर्यादित पत्रकारिता' थपिन्छ : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
नवलपरासी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनका पत्रकारका लागि...
कात्तिक ७ बाट क्लिनफिड लागू हुन्छ : सञ्चारमन्त्री गुरुङ
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिनफिड कार्यान्वयनको तयारी पूरा भएको बताएका छन् । बिहीबार मन्त्रिपरिषद्को निर्यण सार्वजनिक गर्दै उनलेक्लिनफिडलागू गर्नका लागि तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले भने, कात्तिक ७...
सञ्चार संस्थासँग सहकार्य गर्छु : सञ्चारमन्त्री गुरुङ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाएका छन् । मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून...
सबै मन्त्रालयका सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउँछु: सञ्चारमन्त्री गुरुङ
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै मन्त्रालयको सूचनाएकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् । मन्त्रालयमा पदभार गर्दै मन्त्री गुरुङलेमन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने जानकारी दिए । पदभार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय