मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निजी अस्पताल
निजी अस्पतालमा कोरोना उपचार : प्रतिबिरामी सरकारबाट ७ हजार लिएर ७ सय मात्रै खर्च
श्यामसुन्दर पुडासैनी
असोज १९, २०७७
कोरोना सङ्क्रमण पुष्टि भईनिजी अस्पतालमा आइसोलेसनमा राखिएका व्यक्तिहरू कोरोनाले भन्दा पनि खाना र पानीका कारणले झनबिरामी पर्न थालेका छन् । कोरोना सङ्क्रमितहरूसफा पानी, स्वस्थ खाना र शौचालयको समस्याका कारण मानसिक तनावमा परेका हुन् । आइसोलेसन वार्डमा खाना र पानीकै सबैभन्दा...
कोरोना फैलिरहँदा सरकार र निजी अस्पतालबीच अविश्वास बढ्दै
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथाममा सरकार र निजी स्वास्थ्य सेवा प्रतिष्ठानबीच अविश्वास बढ्दै गएको देखिएको छ । आवश्यकता परेको खण्डमा सबै निजी अस्पताललाई कोभिड-१९ का बिरामीको मात्रै उपचार गर्ने अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने भन्दैगत साता मन्त्रिपरिषद्ले निर्णय गर्यो ।...
अब निजी अस्पतालले कोरोनाको उपचार गरेबापत १५ हजारसम्म लिन पाउने
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । अब निजी अस्पतालले कोरोना भाइरसको उपचार गरेबापत बिरामीसँग दैनिक १५ हजार रुपैयाँसम्म लिन पाउनेभएका छन् । सरकारले कोरोना भाइरसको उपचार गरेबापत सरकारले १५ हजार रुपैयाँ लिन पाउने निर्णय गरेसँगै निजी अस्पताललले अबसो रकम लिन बाटो खुलेको हो ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय