मंसिर ०२, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दशैं
'दसैँको टीका रातो होइन सेतो नै'
नेपाल फ्ल्यास
असोज २९, २०७८
वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ । आषाढ शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्मको समयलाई गुप्त नवरात्र भनेर व्याख्या गरिएको छ । उक्त नवरात्रको समयमा साधकहरूका लागि आफ्नो साधनासिद्ध गरीमनोकामना पूर्ण गर्न...
नेपालबाहेक विश्वका अन्य देशमा पनि दसैँ
नेपाल फ्ल्यास
असोज २९, २०७८
हिन्दुहरूको महान् पर्व दसैं नेपालमा मात्र नभएर विश्वका अन्य केही देशमा पनि मनाउने गरिन्छ । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक फरक ढंगले दसैं मनाइन्छ । भारतमा विशेष गरीनवदुर्गाको पुजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ...
समुदाय अनुसार दशैँको फरक संस्कृति, रातो, सेतो, पहेँलो र कालो टीकाको पनि प्रचलन
नेपाल फ्ल्यास
असोज २९, २०७८
नेपालमा धेरैजसो समुदायले दशैँलाई राष्ट्रिय चाडको रूपमा मनाउने गरे पनि यो चाड मनाउने तरिका र टीका लगाउने चलन समुदाय र भूगोल अनुसार फरक-फरक छ। कतै देवीको पूजा आराधना सहित बलि दिएर यो चाड मनाइन्छ भने कतै टीका जमरा मात्रै लगाएर...
दसैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ?
नेपाल फ्ल्यास
असोज २९, २०७८
मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं ।...
आज विजया दशमी : टिकाको शुभ साइत बिहान १०:०२ बजे
नेपाल फ्ल्यास
असोज २९, २०७८
नेपालीको महान चाड बडादशैंको आज महत्त्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदैछ । विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ । महानवमीसम्म पूजा गरीएकी...
रुकुमका किसानलाई दसैँले छाेएन
नेपाल फ्ल्यास
असोज २८, २०७८
दसैँ अगाडिपरेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरूखेतबारीमै व्यस्त छन् । धान , मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरूखेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका वीरेन्द्र बटालाले बताए । अघिल्लो वर्ष अलि पछि दसैँपरेका कारण सबै खेतीपाती सकेर आरामका साथ...
डोल्पाको त्रिपुरकोटमा छुट्टै दसैँ : टीकाको आफ्नै साइत
नेपाल फ्ल्यास
असोज २८, २०७८
देशभर दसैँमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ । त्यहाँको देवताका नियमअनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको छ । त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लगायतले परापूर्वकालदेखि...
मुस्लिम समुदायमा पनि दसैं रौनक
नेपाल फ्ल्यास
असोज २८, २०७८
मुस्लिम समुदायमा पनि दसैंको रौनक छ । मुस्लिमहरूको बाहुल्यता रहेको महोत्तरीस्थित सम्सी गाउँपालिकामा छिमेकका हिन्दुहरूले मनाउने पर्वमा आफुहरू पनि सहभागी बन्ने गरेको मोहम्मद फरान बताउँछन् । हामी निराहार बसेर पर्व मनाउछौं तर दसैंमा मीठोमीठो खाएर मनाइन्छ । यसैमा त छ...
महाष्टमीमा विभिन्न शक्तिपीठहरुमा भक्तजनको भीड
नेपाल फ्ल्यास
असोज २७, २०७८
नेपालीहरुको महान चार्ड विजया दशमी (बडा दशैँ) को आठौं दिन आज महाअष्टमी पर्व भगवती दुर्गाको पूजा आराधना गरी देशभर मनाइँदैछ। बुधवार देशभरका शक्तिपीठहरुमा महाष्टमीको अवसरमा देवीको पूजा अर्चना गर्नेहरुको भीड लागेको हो । काठमाडौंको भद्रकालीमा पनि भक्तजनहरुको भीड लागेको छ।...
द्वन्द्व पीडितको पीडा : चाडपर्वले झनै मुटु चिरिन्छ
नेपाल फ्ल्यास
असोज २७, २०७८
हिन्दु नेपालीहरूको महान पर्व विजय दशमी सुरु भएपछि शहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । अध्ययन, रोजगारको क्रममा परिवारबाट टाढा रहेकाहरू घर फर्कने क्रम जारी छ । टीका थाप्न आउनेहरू हर्षित देखिन्छन् । दसैँमा परिवारका सबै सदस्य एकै...
नवरात्रको पाँचौ दिन : स्कन्दमाता देवीको पूजा तथा आराधना गरिँदै
नेपाल फ्ल्यास
असोज २५, २०७८
नवरात्रको पाँचौं दिन आइतबार भगवती दुर्गाको पाँचौँ रूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा...
आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै
नेपाल फ्ल्यास
असोज २२, २०७८
बडादसैंको दोस्रो दिन आज शुक्रबार ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज...
दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै सरकार
नेपाल फ्ल्यास
भदौ २९, २०७८
दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीले जनाएको छ । महामारी नियन्त्रण तथा रोकथामका...
२०७८ मा पर्यो तीनवटा दशैँ
रासस
फागुन १७, २०७७
वि.सं. २०७८ मा तीनवटादशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुईवटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख...
विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
आज नवरात्रको सातौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो...
'कर्णालीमा उहिले टीकाको बेला केटाकेटीको हात बाँधिदिन्थे'
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
चामल नपाउँदा कुनै बेला कर्णालीका गाउँघरमा दशैँमा चामलको साटो चिनोको टीका बनाएर लगाइन्थ्यो । खासै धान खेती नहुने क्षेत्रका मानिसले चिनोकै भात खाने र चिनोकै टीका लगाउने चलन थियो। डोल्पा, जुम्ला, मुगु, कालीकोटजस्ता जिल्लाका हुनेखाने मानिसले बाँके, बर्दिया वा सुर्खेततिरबाट...
दशैंमा कतै बत्ती ननिभोस् : ऊर्जामन्त्री पुन
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दशैंमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण...
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिएको छ । नवरात्रको पहिलो दिन शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिली...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय