मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जनगणना
नेपालमा पुरुषभन्दा महिला धेरै
नेपाल फ्ल्यास
माघ १२, २०७८
नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना पुगेको छ । पुरुषको तुलनामा महिला ६लाख बढी देखिएको छ ।१० वर्षमा जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक...
राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर राष्ट्रिय जनगणना प्रारम्भ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना २०७८ को प्रारम्भ गरिएको हो । तथ्याङ्क विभागका...
कालापानीको जनगणना स्याटलाइटबाट गरिने
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
केन्द्रीय तथ्यांक विभागले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्थलगत जनगणना नगर्ने भएको छ । भोलि (बिहीबार) देखि सुरु हुन लागेको १२औं राष्ट्रिय जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने विभागले जनाएको...
कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता
नेपाल फ्ल्यास
असोज २५, २०७८
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ । हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना...
राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे
नेपाल फ्ल्यास
असोज २३, २०७८
बैतडी ।राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । विसं २०६८...
१० वर्षमा बैतडीमा तीन हजार परिवार बढे
नेपाल फ्ल्यास
असोज २३, २०७८
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। विसं २०६८ को जनगणनामा...
कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग
नेपाल फ्ल्यास
असोज २०, २०७८
अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न...
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणना अझै अनिश्चित
नेपाल फ्ल्यास
असोज १४, २०७८
घरपरिवार सुपरिवेक्षणको समयसीमा सकिनै लाग्दा लिपुलेक, लिम्पियाधुरा तथा कालापानीमा जनगणनाको विषय अझै अनिश्चित छ । ३० भदौदेखि सुुरु भएको घर तथा घरपरिवार सूचीकरणको समय सकिन अब चार दिन मात्र बाँकी छ । दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले जीउधनको सुरक्षाको...
राउटको गणना अन्तिममा, वास्तविक विवरण ल्याइने
नेपाल फ्ल्यास
असोज १४, २०७८
सुर्खेत । स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो । राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे...
राष्ट्रिय जनगणनाको तयारी तीव्र
नेपाल फ्ल्यास
भदौ २९, २०७८
चितवन । यहाँस्थित जिल्ला जनगणना कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ ।स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने सात पालिकामा सुपरीवेक्षक बुधबारदेखि खटिँदैछन् । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार यही...
लिम्पियाधुरा, लिपुलेक र कालापानीको पनि जनगणना गरिने
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं ।सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने तयारी गरेको छ । केन्द्रीय तथ्यांक विभागले अवस्था हेरेर सम्भव भएसम्म लिम्पियाधुरा, लिपुलेक कालापानीको जनगणना गरिने जनाएको छ । कोभिडका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक गर्न भएपछि सीमा क्षेत्रको...
जनगणना कार्यक्रम स्थगित
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
कोभिड१९ का कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका निम्ति स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । योजना आयोग सचिवालयअन्तर्गत केन्द्रीय तथ्यांक विभागले हरेक दस वर्षमा जगणना गर्दै आएको छ ।...
जनगणनाका लागि ६ गुणाभन्दा बढी दरखास्त
नेपाल फ्ल्यास
चैत १८, २०७७
भरतपुर । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब ६ गुणाभन्दा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि ६ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा...
जनगणना तयारीका लागि कार्यालय स्थापना
नेपाल फ्ल्यास
चैत ११, २०७७
जाजरकोट । जनगणना तयारीका लागि जाजरकोट सदरमुकाम खलङ्गामा कार्यालय स्थापना भएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत सुरु भएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ १२औँ जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ । तथ्याङ्क कार्यालय सुर्खेतबाट केही...
गुरुङहरूले जनगणनामा बोन धर्म लेख्ने, सुरु भयो अभियान
रासस
साउन ०५, २०७७
चितवन । अब हुने जनगणनामा गुरुङहरुले बोन धर्म लेख्ने भएका छन् । नेपालमा गुरुङ जातिको वास्तविक धर्म बोन धर्म भए पनि पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रम बढ्दा बोन धर्म लोप हुँदै गएकोले अब नेपालमा हुने जनगणनामा नै बोन धर्म...
६६४ घरधुरीमा नमूना जनगणना
रासस
फागुन २९, २०७६
दार्चुला ।आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ । तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा २...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय