कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चिनियाँ कम्युनिस्ट पार्टी
सीले भने - 'चीनले कहिल्यै प्रभुत्व स्थापित गर्न खोज्ने छैन'
नेपाल फ्ल्यास
असार २२, २०७८
चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय नियमहरु विश्वव्यापी मान्यतामा आधारित हुनुपर्ने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र विभिन्न देशका राजनीतिक दल तथा संगठनहरुको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति तथा पार्टी महासचिव सीले मुलुकहरुबीचको सहकार्य राजनीतिक प्रभुत्व स्थापित गर्न नभई मानव जातिको...
यसकारण काठमाडौं आउँदैछ चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल आज (आइतबार) नेपाल भ्रमणमा आउने भएको छ । संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको छ । यस्तो समयमा हुन लागेको चिनियाँ उच्च...
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ । भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड-१९ संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको सो विभागलेपत्रमार्फतशीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । सो पत्रमा भट्टराईले केही अघि...
चिनियाँ कम्युनिस्ट पार्टीसँगकाे भिडियो कन्फरेन्समा प्रचण्डले भने : संविधानसँग बाझिने विदेशी सहायता स्वीकार्दैनाैँ
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडाैं ।नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संविधानको मर्मबाहिर हुने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने सहयोग नेपाललाई स्वीकार्य नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भएकोभिडियो कार्यशालामा दाहालले यस्तो बताएका हुन् ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय