मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गृहमन्त्री रामबहादुर थापा
हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ, उनले सामाजिक सञ्जालमार्फत भने, बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको...
प्रतिनिधिसभा पुनःस्थापना हुँदैन : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
पुस २५, २०७७
चरिकोट । गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा...
राहत सामग्री लिएर सिन्धुपाल्चोक गए गृहमन्त्री थापा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा बादल'सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएकाछन् । नेपाली सेनाको हेलिकप्टरमार्फत उनी राहत सामग्री लिएर सो जिल्ला गएका हुन् । उनको टोलीमागृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणप्रमुख कार्यकारी अधिकृत अनील पोखरेल रहेको थापाका प्रेस संयोजक...
मनसुनजन्य विपद् रोक्न आवश्यक तयारीमा जुट्यो गृह मन्त्रालय
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं ।गृह मन्त्रालयले कोभिड१९ सँगै मनसुनजन्य विपद्बाटजनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । मनसुन सुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा आज...
नेपालमा विभेद हुनु स्वाभाविक भएको गृहमन्त्री थापाको भनाइ
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडाैं ।गृहमन्त्री रामबहादुर थापाले अमेरिकाजस्तो देशमा विभेद रहेको बताउँदै नेपालमा विभेद हुनु स्वाभाविक भएको संकेत गरेका छन् । अमेरिकाले पनि सकेको छैन । हामीले पनि सकेका छैनौं उनले भने । रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा संसदीय समितिमा जवाफ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय