बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#काठमाडौं जिल्ला प्रशासन
विभिन्न अस्पतालका बिरामी भर्ना नलिने भनाइप्रति प्रशासनको ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले कोरोना संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने...
काठमाडौं उपत्यकामा सभा-जुलुश गर्न रोक
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सभा, जुलुशलगायतका भिडभाडजन्य गतिविधि गर्न रोक लगाएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको र सभा, जुलुश जस्ता गतिविधिहरुले अवस्था थप भयावह बन्न सक्ने भएकोले भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले सबैसँग आग्रह गरेको छ । काठमाडौं...
दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन काठमाडौं प्रशासनको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लावासीलाईदसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना संक्रमण दर उच्च रहेका बेलादसैँको समयमा हुने चहलपहललेमहामारी बढाउने सम्भावनालाई आकलन गर्दै काठमाडौं जिल्ला प्रशासनले आमनागरिकसमक्ष मंगलबारयस्तो आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय