कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अनुदान
दिगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१,...
भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान
नेपाल फ्ल्यास
साउन ०२, २०७८
बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई १७ लाख सात हजार तथा राँगोपालक किसानलाई एक लाख ३० हजार गरी कूल १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ । जैमिनी नगरपालिका१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही ३४ हजार...
सर्प पालन गर्न ७२ करोड अनुदान
नेपाल फ्ल्यास
भदौ १७, २०७७
सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी...
जापानले नेपाललाई ३३ करोड ५० लाख अनुदान दिने
एजेन्सी
साउन ०८, २०७७
काठमाडौं । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले...
कृषि अनुदान रोक्न सत्तारुढ दलको सिफारिस
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । नेकपा संसदीय दलले कृषि अनुदान रोक्न सिफारिस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने तयारी गरेको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम रोक्न यस्तो सिफारिस गरेको हो...
नयाँ खोज गर्नेलाई सरकारले अनुदान दिने
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं ।के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो क्षमता आम मानिसको हितमा प्रयोग गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने सरकारले तपाईँलाई आर्थिकरूपमा सहयोग उपलब्ध...
पोल्ट्री व्यवसायीलाई अनुदान
रासस
बैशाख २६, २०७७
बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्रीवितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि रु तीन लाख ५४ हजार अनुदानस्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए । लकडाउनका कारण...
चार अर्ब ६९ करोड अनुदान
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ । चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस...
कृषकलाई अनुदानमा 'च्यापकटर'
रासस
फागुन ३०, २०७६
झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७० कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय