मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अनशन
डा. गोविन्द केसीको अनशन स्थगित
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ताक डा. गोविन्द केसीले आफ्नो अनशन स्थगित गरेका छन् । संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएको बताउँदैअभियान्ता केसीले बुधबारदेखि सुरु गर्ने भनिएकोअनशन स्थगित गरेका हुन्। केसीले माइतीघरमण्डलामा पत्रकार सम्मेलन गरी आफूलेअनशन स्थगित गरेको...
६ वर्षदेखिको तलब र पेश्की नपाएपछि जानकी मेडिकल अस्पतालका कर्मचारीहरुले अनशन थाले
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
जनकपुर । जानकी मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीले अस्पतालको प्राङ्गणमा आमरण अनशन थालेका छन् । धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा एक महिनादेखि आन्दोलनरत कर्मचारीहरुले आइतबार आमरण अनशन सुरु गरेका हुन् । बक्यौता तलब भुक्तानी तथा संचयकोष रकम जम्मा गर्न...
जुम्लामा अनशन बसेका डा. गोविन्द केसीलाई ट्रमा सेन्टर लगियो
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।जुम्लामा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ। शिक्षण अस्पतालमा अनसन बस्ने बताएका डा. केसीलाईनेपालगञ्जबाट बुद्ध एयरको उडानमार्फत काठमाडौंल्याइसोझै ट्रमा सेन्टर लगिएको हो । शिक्षण अस्पतालमा कोरोना संक्रमणको जोखिम हुने भन्दै प्रहरीले जबर्जस्ती ट्रमा लगेको लगेको...
पाटनमा अनशन बसेकी शुभानीलाई पनि लगियो अस्पताल
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं : कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै पाटनमा सत्याग्रहमा बसेकी सुभानी सिँजापतिलाई अस्पताल लगिएको छ । शनिबारदेखि अनशनमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको इनफ इज इनफले जनाएको छ । सोमबार मात्रै सत्याग्रहमै बसिरहेका...
पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण
रासस
फागुन १३, २०७६
चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको जानकारी दिए । भरतपुर अस्पतालमा उनलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उनको जीवनरक्षाका लागि पहल...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय