बैशाख २३, २०८१, आइतबार
               

सोना अमात्यको ‘सोच बेलैमा’ सार्वजनिक (भिडियाेसहित)

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

गायिका सोना अमात्य र विवेक सिंह ठकुरीको आवजमा रहेको ‘सोच बेलैमा’ बोलको नयाँ गीत सार्वजनिक भएकाे छ । सोमबार काठमाडौंमा एक औपचारिक कार्यक्रमकासाथ उक्त गीत सार्वजनिक गरिएको हो । 


शशिविक्रम थापाको शब्द संगीत तथा उदयराज पौडेलको अरेन्ज उक्त गीत गायिका अमात्यकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएकाे छ । भिडियोमा गायिका अमात्यसहित गोविन्दसिंह विस्ट, गरिमा शर्मा, विवेकसिंह ठकुरीलगायतको अभिनय रहेको छ । सुरेन्द्र वसेलले कोरियोग्राफी गरेकाे भिडियोकाे नवराज उप्रेतीले छायाङ्कन गरेका हुन् । भिडियोमा गम्भीर विष्टको निर्देशन तथा नवीन निरौलाको सम्पादन छ । 


कस्तो लाग्यो ?

यो पनि