बैशाख ०८, २०८१, शनिबार
               

नेपालमा पहिलो पटक रकेट प्रक्षेपण गरिने

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

नेपालमा पहिलो पटक रकेट प्रक्षेपण गर्ने तयारी गरिएको छ । शनिबार सिन्धुलीको भिमानमा आरम्भु नाम दिइएको रकेट प्रक्षेपण गर्न लागिएकाे हाे । नेपाली सेनाको सहयोगमा परीक्षणका रुपमा रकेट प्रक्षेपण गर्न लागिएको बताइएकाे छ ।

नियर एयर स्पेसले तयार गरेको रकेट आरम्भ सिन्धुलीको भिमानमा प्रक्षेपण गरिने भएको छ । सन् २०१९ देखि युवा वैज्ञानिकको टोली देशका लागि केही गर्ने भनेर एकजुट भएको थियो। यसमा हिमालयन साइन्स फाउन्डेसन, जीसी रिसर्च एन्ड डेभ्लपमेन्ट र प्रोकुरा इनोभेसनको संलग्नता रहेको छ। परीक्षण सफल भएमा यो रकेट अमेरिकी आकाशमा उड्नेछ । रकेटकाे प्रक्षेपण भोलि गरिँदैछ ।


कस्तो लाग्यो ?

यो पनि