बैशाख १३, २०८१, बिहीबार
               

नेपालविरुद्ध बंगलादेशकाे अग्रता

नेपाल फ्ल्यास
असोज २७, २०७८

ADVERTISEMENT

साफ च्याम्पियनसिप अन्तर्गत चौथो खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । माल्दिभ्सको मालेमा जारी पहिलो हाफको खेल जारी रहँदा बंगलादेशले सुरुवाती अग्रता लिएको छ । 

बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती गाेल गरेका छन् ।  कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । 

फाइनल पुग्न नेपाललाई बराबर वा जित भए पुग्नेछ भने बंगलादेशलाई जितको विकल्प छैन । 


कस्तो लाग्यो ?

यो पनि