बैशाख १५, २०८१, शनिबार
               

कोलम्बिया र ब्राजिलको खेल बराबरी

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

फिफा विश्वकप तथा दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग गोलरहीत बराबरीमा रोकिएको हो । 

घरेलु टोली कोलम्बियाले स्टार खेलाडी नेयमारसहितको बलियो ब्राजिललाई रोकेको हो । बराबरीसँगै ब्राजिल शीर्ष स्थानमा यथावत छ । १० खेल खेलेको ब्राजिल २८ अंकसहित दक्षिण अमेरिकी छनोटमा पहिलो स्थानमा छ । ११ खेलबाट १५ अंक बनाएको कोलम्बिया पाँचौ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि