जेठ ०५, २०८१, शनिबार
               

नेपोली जितसहित शीर्षस्थानमा

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

घरेलु टोली उडिनेसमाथि सानदार जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीलाई ४–० ले पराजित गरेको हो ।

नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

जितसँगै अपराजित रहेको नेपोली ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले दोस्रो र तेस्रो स्थानमा रहेको इन्टर मिलान र एसी मिलानलाई समान २ अंकले पछि पारेको छ ।


कस्तो लाग्यो ?

यो पनि