जेठ ०६, २०८१, आइतबार
               

नेपाल र बंगलादेशबीचको खेल बराबरीमा सकियो

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले बङ्गलादेशसँगकाे दाेस्राे मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेकाे छ । दशरथ रङ्गशालामा आज भएकाे खेल बराबरीमा सकिएकाे हाे । दुवै टाेलीले गाेल गर्ने केही अवसर सिर्जना गरे पनि गाेल भने हुन सकेन । 

एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।


कस्तो लाग्यो ?

यो पनि