जेठ ०६, २०८१, आइतबार
               

नेपालको सुरुवाती-११ घोषणा

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको हो ।

नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ। बंगलादेशविरुद्धको दोस्रो खेलमा तीन खेलाडी परिवर्तन गरिएको छ ।

गोलकिपर अन्जना राना मगर, अनिता बस्नेत र रश्मी घिसिङ सुरुवाती-११ मा परेका छन् । यस अघि खेलेका एन्जिला सुब्बा, सबिता राना र मन्जली योन्जनलाई बाहिर राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि