जेठ ०५, २०८१, शनिबार
               

डेब्यू खेलाडीद्वय राना र राईको गोलमा नेपाललाई २ गोलको अग्रता

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका नेपालले अग्रता बनाएको छ । नेपालका लागि सबिता राना र  प्रिती राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । सबिताले खेलको १४औं मिनेटमा बिमलाको क्रसमा गोल गरिन् ।

त्यस्तै खेलको २२औं मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् ।  आजको मैत्रीपूर्ण खेलबाट मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यू गरेकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि