जेठ ०३, २०८१, बिहीबार
               

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । 

यस जितसँगै चेल्सीलेचेल्सीले २ खेलमा ६ अंक जोडेको छ । आर्सनलको यो लगातार दोस्रो हार हो ।


कस्तो लाग्यो ?

यो पनि