जेठ ०६, २०८१, आइतबार
               

युरोकपमा अबको प्रतिस्पर्धा कसको कोसँग ? (तालिकासहित)

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

समूह चरणको खेल सकिएर युरोकप फुटबलको अघिल्लो चरणका लागि १६ टिम छानिएका छन् । ८ टिमले बिदाइ पाएका छन् । 

अबका खेल नकआउट अर्थात् हार्ने टिम बाहिरिने नियमअनुसार हुनेछ ।

नकआउटमा प्रवेश गरेका टिमको भिडन्त अब कसको कोसँग हुनेछ । हेर्नुस् नेपाली समयअनुसारको तालिका: 

क्रस प्रतिस्पर्धी टिम मिति समय
वेल्स - डेनमार्क शनिबार २१:४५
इटाली - अस्ट्रिया आइतबार ००:४५
नेदरल्यान्डस् - चेक रिपब्लिक आइतबार २१:४५
बेल्जियम - पोर्चुगल सोमबार ००:४५
क्रोएसिया - स्पेन सोमबार २१:४५
फ्रान्स - स्विजरल्यान्ड मंगलबार ००:४५
इङ्ल्यान्ड - जर्मनी मंगलबार २१:४५
स्विडेन - युक्रेन बुधबार ००:४५

 


कस्तो लाग्यो ?

यो पनि