जेठ ०६, २०८१, आइतबार
               

युरोकपको समूह चरणको खेल समाप्त, को को पुगे नकआउटमा ! (अंकतालिकासहित)

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

युरोकपको अघिल्लो चरणका लागि १६ टिम छानिएका छन् । ८ टिमले बिदाइ पाएका छन् । 

६ टिम रहेको समूहचरणको खेलमा आआफ्नो समूहको पुछारमा परेपछि टर्की, रसिया, नर्थ म्यासेडोनिया, स्कटल्यान्ड, पोल्यान्ड र हंगेरी बाहिरिएका छन् । त्यसबाहेक तेस्रो स्थानमा आएका ६ टिममध्ये स्कोरको आधारमा स्लोभाकिया र फिनल्यान्ड पनि अघिल्लो चरण पुग्न पाएनन् ।

कुन टिमको स्कोर कति ? (अघिल्लो चरण पाउनेको स्कोर रातोमा )

समूह ए

क्रस देश खेल जित बराबरी हार अंक
इटाली
वेल्स
स्विजरल्यान्ड
टर्की

समूह बी

क्रस देश खेल जित बराबरी हार अंक
बेल्जियम
डेनमार्क
फिनल्यान्ड
रुस

समूह सी

क्रस देश खेल जित बराबरी हार अंक
नेदरल्यान्डस्
अस्ट्रिया
युक्रेन
नर्थ म्यासेडोनिया

समूह डी

क्रस देश खेल जित बराबरी हार अंक
इङ्ल्यान्ड
क्रोएसिया
चेक रिपब्लिक
स्कटल्यान्ड

समूह ई

क्रस देश खेल जित बराबरी हार अंक
स्विडेन
स्पेन
स्लोभाकिया
पोल्यान्ड

समूह एफ

क्रस देश खेल जित बराबरी हार अंक
फ्रान्स
जर्मनी
पोर्चुगल
हंगेरी

कस्तो लाग्यो ?

यो पनि