जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ कोपा अमेरिकाको अंकतालिका

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

दुई समूहमा विभाजित कोपा अमेरिकामा फुटबलमा अर्जेन्टिना र ब्राजिल दुई अलगअलग समूहमा छन् ।

दुई खेलमा अपराजित ब्राजिल पाँच टिम रहेको समूहमा ६ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । समूह बी को दोस्रो स्थानमा ४ अंकसहित कोलम्बिया छ ।

समूहमा ए मा तीन खेल खेलेको अर्जेन्टिना शीर्ष स्थानमा छ । आज बिहानको खेलमा उसले पाराग्वेलाई १-० ले हराउँदै कुल ७ अंक बनाएको हो । जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का बनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि