जेठ ०७, २०८१, सोमबार
               

क्रोएसिया र अर्मेनिया बीचकाे खेल बराबरीमा रोकियो

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा क्रोएसियाले अर्मेनियासँग १–१ गोलको बराबरी खेलेको हो ।

क्रोएयियामा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीको नतिजा निकालेको हो ।

क्रोएसियाका इभान पेरिसिसले खेलको २४औं मिनेटमा गोल गर्दा अर्मेनियाका वेमार अंगुलोले ७२औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।


कस्तो लाग्यो ?

यो पनि