जेठ ०७, २०८१, सोमबार
               

नेपाल र इराकबीचकाे फुटबल सुरु (लाइभ)

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा सुरु भएकाे छ ।

शिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका छन् । दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल भएका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४-३-३ को रणनीतिमा उतार्ने तयारी गरेका छन् ।

लाइभ हेर्नुस्


कस्तो लाग्यो ?

यो पनि