बैशाख १४, २०८१, शुक्रबार
               

युरोपा लिगमा म्यानचेस्टर युनाईटेड विजयी

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । म्यानचेस्टर युनाइटेडले ग्रानाडालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले सेमिफाइनलको यात्रा बलियो बनाएको छ ।

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ। गएराति भएको  क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा युनाईटेडले ग्रानाडामाथि २-० गोलको जित निकाल्यो। 

म्यानचेस्टर युनाइटेडलाई जिताउन रासफोर्डले ३१ औं मिनेटमा र ब्रुनो फर्नान्डेसले ९० औं मिनेटमा १/१ गोल गरेका हुन् ।

यस जितसँगै युनाइटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ । यस्तै आर्सनल र स्लाभिया पार्गबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

अर्को खेलमा आर्सनल भने बराबरीमा रोकिएको छ। आर्सनल स्लाभिया प्रगसँग एक-एक गोलको बराबरीमा रोकिएको हो।​ आर्सनलका लागि निकोलस पेपेले गोल गरेपनि खेलको अन्तिमतिर प्रगका टोमस होल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। 


कस्तो लाग्यो ?

यो पनि