बैशाख २२, २०८१, शनिबार
               

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

गएराति सम्पन्न इंग्लिस प्रिमियर लिगमा  लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले साडियो मानेको पासमा गोल गरेका थिए ।
त्यसपछि थप गोल नहुँदा लिभरपुल १–० ले विजयी हुन सफल भयो । जितसँगै लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि