बैशाख २३, २०८१, आइतबार
               

सानदार जितसहित सिटीलाई १५ अंकको अग्रता

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबलअन्तरगत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । सिटीले उल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे । रियाद महरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । उल्भ्सका कोर्नर कोडीले एक गोल फर्काउदा लिन्डर डेनडोनकरले आत्मघाती गोल गरे ।

जितसँगै सिटीले लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडविरुद्ध १५ अंकको अग्रता समेत बनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि