बैशाख २३, २०८१, आइतबार
               

भिल्लारियलमाथि एट्लेटिको म्याड्रिडको सहज जित

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले भिल्लारियललाई उसकै मैदानमा २–० ले पराजित गरेको छ ।

आइतबार राति भएको खेलको २७औं मिनेटमा अलफन्सो पेडराजाका आत्मघाती गोलबाट एट्लेटिकोले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६९औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।

यो जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि