बैशाख १७, २०८१, सोमबार
               

बायर्न म्युनिख क्लब विश्वकपको फाइनलमा

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

जारी सिजनकाे फिफा क्लब विश्वकपको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखले प्रवेश गरेको छ । सोमबार राति इजिप्टको अल एहलीलाई बायर्न फाइनलमा पुग्न सफल भएको हो ।

बार्यनकाे जितमा भएकाे दुवै गोल पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले गरे । युरोपियन च्याम्पियन बायर्नले खेलको १७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । 

खेलको अन्त्यतिर लेवान्डोस्कीले अर्काे गोल गर्दै बायर्नको जित सुनिश्चित गरे । अब बायर्नले उपाधिका लागि मेक्सिकोको टिग्रेससँग ११ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि