जेठ ०२, २०८१, बुधबार
               

चौदण्डीगढीकाे पोस्टमा विराटनगरकाे आधा दर्जन गोल

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले चौदण्डीगढीमाथि ६-० गोल अन्तरले जित निकालेको हो।

जितसँगै ७ अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चौदण्डीगढीले भने प्रतियोगितामा कुनै पनि खेलमा जित निकाल्न सकेको छैन् ।

 


कस्तो लाग्यो ?

यो पनि