जेठ ०३, २०८१, बिहीबार
               

चेल्सीको शानदार जित

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिगमा चेल्सीले शानदार रुपमा जित निकालेकाे छ ।

गएराति सम्पन्न खेलमा चेल्सीले बर्नलेलाई उसकै घरेलु मैदानमा ३-० गोलले पराजित गरेको हो । चेल्सीको जितमा २६ औं मिनेटमा हाकिम जियच, ६३ औं मिनेटमा कुर्ट जोउमा र ७० औं मिनेटमा टिमो वेर्नरले गोल गरे ।

जितसँगै चेल्सीको ७ खेलबाट १२ अंक रहँदा तालिकाको चौंथो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि