बैशाख २४, २०८१, सोमबार
               

लेस्टरसँग आर्सनल पराजित

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीसित हार व्यहोरेको छ । 

दुबै टिमले खेलको अन्तिम १० मिनेटसम्म कुनै पनि गोल गर्न सकेका थिएन् । तर खेलको ८०औँ मिनेटमा लेस्टरका लागि मार्क नभएका जेमी भार्डीले हेडमार्फत् जाली चुमाएसँगै जित दर्ता गरेकाे हाे । 

अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनल १–० गोल अन्तरले पराजित हुन पुगेकाे हाे । लेस्टरले यस सिजनको ६ खेल खेलिसक्दा ४ मा जित र र २ मा हार व्यहोरेको छ । त्यस्तै आर्सनले समान खेल खेलिसक्दा ३ मा जित र समान ३ खेलमा हार व्यहोरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि