जेठ ०३, २०८१, बिहीबार
               

बायर्नको सहज जित

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले फ्रान्कफुटममाथि सहज जित निकालेको छ ।

एलिनाज एरेनामम भएको खेलमा बायर्नले ५-० को फराकिलो जित निकालेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा लोरी साने र जमल मुसिआलाले समान १-१ गोल गर्दै जित दर्ता गरेकाे हाे । 

त्यस्तै गएराति नै भएको बुण्डेसलिगाकै अर्को खेलमा बोरूसिया डर्टमण्डले शाल्केमाथि ३-० को सहज जित निकाल्यो । जितसँगै समान पाँच खेल खेलेका बायर्न र डर्टमण्ड समान १२ अंक जोड्दै तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । 


कस्तो लाग्यो ?

यो पनि