जेठ ०४, २०८१, शुक्रबार
               

युरोपा लिगमा टोटनह्याम विजयी

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

युरोपा लिग फुटबलमा टोटनह्यामले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको खेलमा टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित गरेको हो । टोटनह्यामका लागि १८ औँ मिनेटमा लुकास मौराले गोल गरे । २७ औँ मिनेटमा एलएएसकेका एनड्राडेले आत्मघाती गोल गरे । ८४ औँ मिनेटमा सन हेगं मिनले गोल गरेपछि टोटनह्याम ३-० ले विजयी भएको हो ।

यही समूहको अर्काे खेलमा रोयल एन्टवेर्पले लुडोगोरेट्स राजग्राडमाथि २–१ को जित दर्ता गरेको छ । यस्तै समूह ‘बी’ मा इंग्लिस क्लब आर्सनलले अष्ट्रियन क्लब रापिड वेनमाथ २–१ पूनरागमन जित निकालेको छ ।


कस्तो लाग्यो ?

यो पनि