जेठ ०५, २०८१, शनिबार
               

बार्सिलोनाले गर्यो प्रशिक्षक सेटिएनलाई बर्खास्त

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

एजेन्सी । बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई बर्खास्त गरेको छ । स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको हो । विगत जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनले त्यो समयमा स्पानि ला लिगा र च्याम्पियन्स लिग दुवै खेलमा जिताउन सकेका थिएनन् । च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को हारपछि प्रशिक्षक के सेटिएनको जागिर जोखिममा परेको थियो ।


कस्तो लाग्यो ?

यो पनि