बैशाख २०, २०८१, बिहीबार
               

त्रिशूलीमा बस खस्यो: ६ जनाको ज्यान गयो

नेपाल फ्ल्यास
भदौ ०६, २०८०

ADVERTISEMENT

काठमाण्डौ । काठमाण्डौबाट पोखरा हुँदै जोमसोमका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११:३० बजेतिर गजुरी र मलेखुको बीचमा पर्ने छहरा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको हो ।  

घटनामा घाइते १० जनाको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । 

उद्धारको काम भैरहेको र विस्तृत विवरण आउन बाँकी रहेको गजुरी प्रहरीको भनाइ छ । 


 


कस्तो लाग्यो ?

यो पनि