जेठ ०४, २०८१, शुक्रबार
               

करेन्ट लागेर दाङमा एक जनाको ज्यान गयो

नेपाल फ्ल्यास
साउन ०५, २०८०

ADVERTISEMENT

दाङ । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरी कार्यालय लमहीले जनाएको छ ।

करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर  उनको ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

यो पनि