चैत १६, २०८०, शुक्रबार
               

नेपाल प्रहरी : एसएसपीमा आठ जना बढुवा सिफारिस

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक ९एसपी० वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि