बैशाख २२, २०८१, शनिबार
               

मुगुमा भीषण आगलागी : १७ घर जलेर नष्ट

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८

ADVERTISEMENT

मुगु । मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ ।

मंगलबार मध्यरातिको आगलागीमा १७ घर  र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए । 

राति साढे १२ बजेदेखिको आगलागी बिहान  ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ  । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि