असोज ०६, २०८१, आइतबार
               

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २०, २०७८

ADVERTISEMENT

काठमाडौं । ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् ।

प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले मंगलबजारस्थित ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताए ।

घटनामा थप दुई घाइतेका भएका छन् । घाइतेको पहिचान हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ । 

यो पनि