असोज ०६, २०८१, आइतबार
               

कस्तो छ आजको मौसम ?

नेपाल फ्ल्यास
कात्तिक १९, २०७८

ADVERTISEMENT

काठमाडौं । आज (शुक्रबार) मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति सामान्य बदलीको आँकलन गरिएको छ । 

शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि