असोज ०६, २०८१, आइतबार
               

देशका कुन–कुन स्थानमा हुन्छ आज वर्षा र हिमपात ?

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

काठमाडौं । आइतबार  मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ ।  

सोमबार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि