असोज ०६, २०८१, आइतबार
               

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नेपाल फ्ल्यास
भदौ १०, २०७८

फाइल फोटो
ADVERTISEMENT

भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

अविरल वर्षाका कारण भरतपुत महानगरपालिका-२९ सेतीदोभान भन्ने स्थानमा पहिरो जाँदा खडक अवरुद्ध भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरोले दुईतर्फी बाटो बन्द भएको छ । 

अविरल वर्षाका कारण पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि