असोज ०६, २०८१, आइतबार
               

भारतबाट तीन बालकको उद्धार

नेपाल फ्ल्यास
भदौ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ । सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वेश ल्याइएको हो ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएको अभियान्ता रायले बताए ।

ती बालक १५ वर्षमुनिका  र जिल्ला प्रशासन कार्यलयमार्फत परिवारको जिम्मा लगाउने अभियन्ता रायले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि