बैशाख २१, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । भानुले नै सो जिम्मेवारी निभाउँदै आए पनि उनले औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् ।

देउवाको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाउदै आएका भानुले शनिवार औपचारिकरुपमा नियुक्ति पाएका हुन् । भानु प्रधानमन्त्री देउवाका भतिजा हुन् । उनी यसअघि देउवा प्रधानमन्त्री भएका वेला पनि स्वकीय सचिव थिए । 

यो पनि