असोज ०६, २०८१, आइतबार
               

प्रभुराम शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

सरकारले नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। त्यसैगरी बैठकले


कस्तो लाग्यो ?

यो पनि