बैशाख २६, २०८१, बुधबार
               

बालिका बलात्कार गर्ने बृद्ध पक्राउ

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

कपिलबस्तुमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि