बैशाख २३, २०८१, आइतबार
               

उपत्यकाको फोहोर अझै १५ दिनसम्म नउठाउने महानगरको स्पष्ट

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

 

काठमाडौ‌ । काठमाडौं उपत्यकाको फोहोर अझै १५ दिनसम्म नउठ्ने भएको छ ।

फोहोर फाल्दै आइएको स्थल नुवाकोटको सिसडोल ल्यान्डफिल साइटसम्म पुग्ने सडक बिग्रिएकाले फोहोर संकलन गर्न नसकिने काठमाडौं महानगरले स्पष्ट पारेको छ । जसका कारण उपत्यकाका सडक, चोक र गल्लीमा फोहोर थुप्रिन थालेको छ ।

समयमै महानगरको फोहोर लिने गाडी नआएपछि स्थानीयले सडक किनारमै फोहोर फाल्न थालेका छन् । महानगरले सोमबार सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई फोहोर घरबाहिर ननिकाल्न अपिल गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि